काठमाडौँ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले फ्रेन्च क्लब मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा ०–१ ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै कमब्याक गरेको हो। रियलकाे जितमा केयलिन एमबापेले दुई गोल पेनाल्टीमार्फत गरे। बर्नाबाउमा मार्सेले टिमोथी वेहको […]