पुसभित्र नयाँ संसद भवन तयार गरिने

अहिलेसम्म ८६ प्रतिशत सकिएको नयाँ संसद भवनका बाँकी काम पुसभित्रै सक्ने गरी तीव्रता दिन सरकारले निर्देशन दिएको छ।