भक्तपुर-२ : रास्वपाका खत्री १६ हजार बढी मतसहित अगाडि

२२ फागुन, काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार खत्रीले २१ हजार ४७२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । नेकपा …