सुकुम्बासी : सरकारले भोट लिएर लखेट्यो, शहरवासीले लुटेर लखेटे !

सक्नेहरू आश्रय लिएर अन्तै कतै गए, टाठाबाठाले सरकारको होल्डिङ सेन्टर पनि ताके । तर, अझै दर्जनौँ परिवार यही शंखमूल आसपासका टहरा र पसल छेउछाउ आश्रय लिइरहेका छन् ।