काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे ३ अंक बढीले घटेको छ । सेसन अवधिमा नेप्से ३.६० अंकले घटेर २७७८.५८ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.५८ अंक घटेको छ । सेसनमा ७५ कम्पनीको कारोबार हुँदा २५ वटाको मूल्य बढ्दा ३७ वटाको मूल्य घटेको छ […]