सार्वजनिक पदमा नियुक्त व्यक्तिलाई राजीनामा गर्न रवि लामिछानेको आग्रह

RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेको पदाधिकारीलाई राजनीनामा दिन आग्रह गरेका छन्। बिहीबार -