काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर स्वतन्त्र भएका सुदन किरातीबीच छलफल भइरहेको छ। सुदन र हर्क एउटै पार्टीमा जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन्। पछिल्लो समय सुदनले हर्कसँग छलफल भइरहेको जवाफ खबरहरूलाई दिएका छन् । उनले सबै कोणबाट नेताहरूसँग छलफल भइरहेको बताए । सुदनसाहित केही नेताहरू साम्पाङको श्रम […]