कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा रहेकी पौडेलले भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।प्रस्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानी : नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेर के गर्ने योजना छन् ? नेपाली कांग्रेसप्रतिको घट्दै गएको […]