जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने

काठमाडौँ । जर्मन सरकारले बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा स्वास्थ्य सेवा पुन:स्थापनामा सहयोग गर्ने भएको छ। बाढीका कारण पूर्ण तथा आंशिक रूपमा क्षति भएका स्वास्थ्य संस्थाको पुनर्निर्माण,प्रभावित स्वास्थ्य संस्थामा फोहोरमैला व्यवस्थापनको सुदृढीकरण तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार गरेको प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा समेत सहयोग गर्ने विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको […]