इलिनोयका डेमोक्रेटिक गभर्नर जेबी प्रित्जकरले राज्यका अदालत परिसरमा अध्यागमन कारवाहीलाई प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन् । मंगलबार हस्ताक्षर गरिएको यो कानुनले राज्यका अदालतहरू बाहिर अध्यागमन कारवाहीलाई प्रतिबन्धित गर्नुका साथै बासिन्दाहरूलाई उनीहरूको अधिकार उल्लङ्घन भएको लागेमा अध्यागमन एजेन्टहरू विरुद्ध मुद्दा हाल्न सजिलो बनाउँछ। डेमोक्र्याट समर्थित यो विधेयकलाई राज्यका सांसदहरूद्वारा अक्टोबरमा अनुमोदन गरिएको थियो। यो अनुमोदन […]