ट्रम्पको ‘ऊर्जा यु`द्धविराम’लाई जेलेन्स्कीको समर्थन, तर राखे यस्तो सर्त
जेलेन्स्कीले आइतबार सामाजिक सञ्जाल एक्समा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटोका महासचिव मार्क रुटेसँग यस विषयमा कुराकानी गरेको जानकारी दिएका छन्।