Use App
Read now
(current)
Download
nepalnews.com
9 घण्टा पहिले
रुपन्देहीको अगरबत्ती उद्योगमा भीषण आगलागी
रुपन्देही। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६, भैयाटोल (चित्रगुप्त पथ) स्थित न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिबार बिहान आगलागी भएको छ। आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण अझै आइसकेको छैन ।
पूर्ण विवरण