इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण र त्यसपछिको क्षेत्रीय युद्धपछिको यो पहिलो आम निर्वाचन हो । निर्वाचनमा करिब ७३ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यो निर्वाचनलाई वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य र सत्ताका लागि हालसम्मकै ठूलो परीक्षणका रूपमा हेरिएको […]