राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मोरिससमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र अधिकार संरक्षणका लागि दुई देशबीच श्रमसम्बन्धी समझदारी छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। निजी भ्रमणका क्रममा मोरिसस पुगेका पराजुलीले त्यहाँका विदेश मामिला, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापार राज्यमन्त्री हम्बिराजेन (राजेन) नरसिंहसँगको भेटमा यस्तो आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका […]