हिमालय स्पोर्ट्स ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगे

७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन् । कृष्णलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय स्पोर्ट्सका प्रतिनिधिहरूले स्वागत …