पन्जाबसँग आरसिबीको‌ हार - हाम्रो खेलकुद

एजेन्सी - इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले पाँचौं जित हात पारेको छ। पन्जाबले आज रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) लाई ५ विकेटले पराजित गर्यो। जितको लागि ९६ रनको सामान्य लक्ष्य पछाएको पन्जाब १२.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। आरसिबीले घरेलु मैदान अर्को हार बेहोरेको छ। ओपनर प्राभसिम्रन १३ रनमा र