फोनपेले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, कात्तिक २४ गते वार्षिक साधारण सभा

देशकै सबैभन्दा ठूलो भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे पेमेण्ट सर्भिस लिमिटेड ले सर्वसाधारणका लागि आइपीओ (सर्वसाधारण शेयर) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले उक्त प्रस्ताव पारित गर्दै कात्तिक २४ गते छैटौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालमा साँझ ५ बजे सुरु हुने कम्पनीले जनाएको […]