भारतका विद्युतमन्त्री आज नेपाल आउँदै, मुक्तिनाथको दर्शन गर्ने

भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज (मङ्गलबार) नेपालको भ्रमणमा आउँदै छन्।