काठमाडौं । काठमाडाैंबाट धनगढीतर्फ जाँदै गरेकाे बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । बिहीबार राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं. को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सोही क्रममा बसले एक पैदल […]