राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको शाहीले बताएका हुन् । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले पनि दोस्रो कार्यकालका लागि […]