१० कम्युनिष्ट घटकको एकीकरणमा पुनले भने: नयाँ चुनौती थपियो

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले १० वटा कम्युनिष्ट घटक लोकतन्त्रलाई मानेर एउटै मञ्चमा उभिएको र राष्ट्रिय सम्मेलन गरेको बताएका छन्।