सुदूरपश्चिम रोयल्सको ट्रफी टुर सुरु

टीकापुर पार्कस्थित महेन्द्र आरोग्य गृहको प्राङ्गणबाट आजदेखि ट्रफी टुरको शुभारम्भ गरिएको हो।