काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले आज एक सूचना जारी गरी एक कम्पनीलाई एक वर्ष, चार कम्पनीलाई दुई वर्ष र दुई कम्पनीलाई दुई वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम मंसिर ३ गतेको निर्णयानुसार सार्वजनिक […]