फिल्म क्षेत्रले सात वर्षअघि नै पाइसक्यो उद्योगको मान्यता, फिल्मकर्मी भने अझै उद्योगको दर्जा नपाएको भाषण ठोक्दै

–नियमावली निर्माणमा फिल्मर्मीकै उदासीनताले आउन सकेन कानुन कार्यान्वयनमा–उद्योगको दर्जा नपाएको भन्दै फिल्मकर्मीको अझै पनि गुनासो–ऐनमै छ राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको व्यवस्था–नियमावली बनाउन अग्रसरता नलिँदा आएन कानुन कार्यान्वयनमा–कानुन निर्माणका लागि आकाश अधिकारीले गरेका थिए पहल–नियमावली बनाए नेपाली फिल्म उद्योगले पनि पाउनेछ सरकारी अनुदान, सहुलियतपूर्ण ऋण, कर छुट तथा अन्य औद्योगिक सहुलियत काठमाडौँ । नेपाली फिल्म क्षेत्रले उद्योगको […]