स्फेरिकल भ्यूमा हेर्नुहोस् एनपीएलको क्रेज (तस्वीरहरू)

५ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न शुक्रबार पनि खचाखच दर्शक भरिएका छन्। आ-आफ्ना टिमको समर्थनमा उनीहरू रंगशालामा ओइरिएका हुन्। एनपीएल दोस्रो संस्करणको पाँचौं दिन समूह चरणको खेल …