प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यको शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित एक पार्टी प्यालेसमा सुरु भएको छ ।  सो बैठकमा केन्द्रीय समितिका सदस्यहरूले सदस्यताको शपथ समेत लिएका छन् ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी