ढोरपाटन आरक्षले दियो वन्यजन्तु पीडितलाई ३८ लाख राहत
३ पुस, ढोरपाटन (बागलुङ) । वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ ।
सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । …