पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न सत्यनारायणले गरेको त्यो संघर्ष

१३ पुस, जनकपुरधाम । सिरहा बरियारपट्टी गाउँपालिका–२ का सत्यनारायण साफीलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । एमबीबीएसका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनलाई बधाई दिनेको ओइरो लागेको हो । फुसको झुपडीबाट गरेको संघर्ष र लगनले विपन्न …