महिला अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो खेलाडी बनिन् स्मृति
१४ पुस, काठमाडौं । भारतीय क्रिकेट टोलीकी उपकप्तान स्मृति मन्धना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो खेलाडी बनेकी छन्। यस उपलब्धिसँगै उनी भारतबाट यो आँकडा पार गर्ने दोस्रो खेलाडी बनेकी हुन्। यसअघि …