काठमाडौँ। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ। विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, ३८ घ […]