रास्वपालाई शंकर पोखरेलको प्रश्न– चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको भन्दै प्रश्न गरेका छन्।