कांग्रेस महाधिवेशन विवाद: एकता जोगाउन दबाब बढाउँदै दुवै पक्ष

मुलुकको सबैभन्दा पुरानो पार्टीमध्यको एक नेपाली कांग्रेस विशेष महाधिवेशनलाई लिएर विभाजनको संघारमा पुगेका बेला त्यसलाई रोक्न दुवै पक्षका नेताहरूमाथि दबाब बढ्दै गएको छ।