काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापनबीच करिब ४ महिना लामो रस्साकस्सी चल्यो । तर दुई पक्षबीच सहमति हुन सकेन । अन्ततः बिहीबार देशकै ठूलो पार्टी नेपाली कांग्रेस औपचारिक रुपमै विभाजित भयो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित २ हजार ६ सय ६२ (५६.१२ प्रतिशत) महाधिवेशन प्रतिनिधिले बिहीबार […]