महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

६ माघ, म्याग्दी ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । आजै मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । मनोनयनको क्रममा उनले पुराना दलले केही …