अनमोल केसीसँग फिल्म खेल्दै प्रिन्सी खतिवडा

अनमोल केसीको मुख्य भूमिका रहने फिल्म 'बाटुलो जुन' मा चर्चित टिकटकर तथा मोडल प्रिन्सी खतिवडा अनुबन्धित भएकी छन्।