सम्पर्कविहीन दशै जना जडीबुटी संकलक आए सम्पर्कमा : RajdhaniDaily.com

RajdhaniDaily.com | हुम्ला । जडीबुटी संकलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन् । सिमकोट गाउँपालिका–२ -