अमरेशको गगनमाथि कटाक्ष : ‘वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिनुस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत सिंहले थापालाई व्यंग्य गर्दै कांग्रेस छाडेर नयाँ दलमा पुगेका नेताहरू रहरले नभई कांग्रेसभित्रको विकृति र नेतृत्वको कार्यशैलीका कारण बाहिरिन बाध्य भएको दाबी गरेका छन्। सिंहले कांग्रेसको जिम्मेवारी ‘ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा’ पुगेपछि […]