राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

आजभोलिको व्यस्त जीवनशैलीमा समयमै खाना खानु धेरैका लागि चुनौती बनेको छ । लामो समय काम, ट्राफिक जाम, अनियमित कामको तालिका वा रातिसम्म अध्ययन गर्ने बानीका कारण धेरै मानिसले राति ८, ९ वा १० बजेपछि मात्र …