आन्दोलनमा स्रेस्ता जलेको बहानामा सरकारी सम्पत्ति मिनाहा गर्न सकिँदैन : खगेन्द्र सुनार

२६ साउन, काठमाडौं । सांसद खगेन्द्र सुनारले आन्दोलनमा सरकारी स्रेस्ता जलेको बहानामा सरकारी सम्पत्ति मिनाहा गर्न नसकिने बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले डेढ खर्ब रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको सन्दर्भमा कसैलाई …