बाढीका कारण जलविद्युत् क्षेत्रमा कार्यरत ८०० भन्दा बढी अझै बेपत्ता : ऊर्जामन्त्री श्रेष्ठ (पूर्णपाठ)

काठमाडौं । भोटेकोसी बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत ८०० भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन् । राष्ट्रिय प्रसारण प्रणालीबाट ४१० मेगावाट विद्युत् गुमेको छ ।  बुधबारको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उक्त विपद्का कारण ऊर्जा क्षेत्रमा करिब तीन खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण पेस गरे ।  ऊर्जा मन्त्रालयका […]