७ चैत, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर राख्नुपर्नेमा जोड दिएकी छिन् ।
शान्ति नायक गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशन भक्तपुरले आज आयोजना गरेको माल्यार्पण कार्यक्रममा …