प्राकृतिक सुन्दरतासँगै धार्मिक आस्थाको केन्द्र मानिने मणिचुड दह (तस्वीरहरू)

प्राकृतिक सुन्दरतासँगै धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिने यो दह वरिपरि चिरपरिचित शहरको कोलाहलभन्दा बिल्कुलै फरक, शान्त वातावरण अनुभूत हुन्छ ।