सबैको नजर ब्राजिल र मोरक्को भिडन्तमा

यसमा सबैभन्दा आकर्षक खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । यससँगै कतार र स्वीट्जरल्यान्ड, हाइटी र स्कटल्यान्ड तथा अष्ट्रेलिया र टर्कियेबीच पनि खेल हुनेछन् ।