सेप अफ मोमो : आकारभित्रको स्वतन्त्रता र बन्धनको द्वन्द्व

भनिन्छ - सिनेमा दृश्य र आवाजको संयोजन हो । दुईमध्ये कुनै एकमा चुक्यो भने कथानक जति बलियो भए पनि सिनेमा कमजोर हुन जान्छ । यो मानेमा त्रिवेणी राई निर्देशित सेप अफ मोमो धेरै हदसम्म अब्बल …