मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन– सुरेन्द्र पाण्डे

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।