एमाले सचिवालय बैठक २ घण्टादेखि जारी

नेकपा एमालेको सचिवालय बैठक दुई घण्टादेखि जारी छ । पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसिरहेको हो ।