संसद्‍मा आशिकाको माग- नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गरौँ

काठमाडौं–  प्रतिनिधिसभा सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गर्न माग गरेकी छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले उक्त माग राखेकी हुन् ।  तयसतै बैठकमा सांसद इन्दिरा रानामगरले मुलुकका भविष्यका कर्णधार युवा दुर्व्यसनको सिकार भइरहेको अवस्थामा समाधानका लागि नयाँ कार्यक्रम ल्याउन माग गरिन् ।  सांसद एलिजा गुरुङले मनाङ–मुस्ताङ […]