ज्ञान मसलाको ब्रान्ड एम्बेसडरमा अभिनेत्री खड्का नियुक्त

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना केएल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । कम्पनीले काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गरी अभिनेत्री खड्कालाई ब्रान्डको नयाँ अनुहारको रूपमा सार्वजनिक गरेको हो । साेही साझेदारीमार्फत कम्पनीले आफ्नो ब्रान्ड पहिचानलाई थप ऊर्जावान् बनाउने र विशेषगरी नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध […]