वैदेशिक रोजगार विभाग, ताहाचलमा सेवाग्राहीलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलङ्की बस्ने ३८ वर्षीय सागर लामा छन्। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ […]