काठमाडौँमा बढ्यो भारतको कूटनीतिक सक्रियता, विदेशसचिव मिश्रीले गर्दैछन् दोस्रोपटक नेपाल भ्रमण

नयाँ सरकार गठनसँगै काठमाडौंमा कूटनीतिक गतिविधि तीव्र बनेको छ । छिमेकी मुलुकहरू र अमेरिकाबाट उच्चस्तरीय भ्रमणहरूको श्रृङ्खला चलिरहेका बेला भारतले पनि आफ्नो कूटनीतिक सक्रियता बढाउँदै विदेश सचिव विक्रम मिश्रिलाई नेपाल पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका स्रोतका अनुसार भारतीय विदेश सचिव मिश्रि मे ११ र १२ मा नेपाल भ्रमणमा आउने […]